ne_tq/jer/02/20.md

368 B

परमप्रभुले मानिसहरूको जुवा भाँच्नुभएपछि र तिनीहरूका बन्धनहरू फुकाउनुभएपछि तिनीहरूले के भने?

तिनीहरूले भने, “म तपाईंको सेवा गर्नेछैनँ!”