ne_tq/jer/02/13.md

336 B

परमप्रभुको जातिले कुन दुईवटा दुष्‍ट कुराहरू गरेका छन्?

उहाँको जातिले जिउँदो पानीको मुललाई त्यागेका छन् र कुवाहरू खनेका छन् ।