ne_tq/jer/01/16.md

421 B

यरूशलेम र यहूदाको विरुद्ध परमप्रभुले किन इन्साफ गर्नुहुनेछ?

उहाँले तिनीहरूका विरुद्ध इन्साफ गर्नुहुनेछ किनभने तिनीहरूले उहाँका आज्ञा उल्लङ्घन गरेका छन् ।