ne_tq/jdg/21/22.md

611 B

इस्राएलका पुरुषहरूले शीलोका पुरुषहरूलाई युवतीहरूका बारेमा के बहाना बनाई बताउने थिए?

इस्राएलका पुरुषहरूले शीलोका पुरुषहरूलाई युवतीहरू तिनीहरूसित रहन दिन भन्‍नेछन् किनकी इस्राएलका पुरुषहरूले युद्धको समयमा पत्‍नीहरू पाएनन् ।