ne_tq/jdg/21/21.md

671 B

प्रत्‍येक बेन्यामीनीहरू कहिले दाखबारीहरूबाट बाहिर निस्‍की शीलोका युवतीललाई पत्‍नी बनाउन के गर्नुपर्ने थियो?

शीलोबाट केटीहरू बाहिर नाँच्‍न आउँदा तिनीहरू हरेकले दाखबारीहरूबाट बाहिर निस्की शीलो शीलोबाट युवतीललाई आफ्नी पत्‍नीको रूपमा लिनुपर्थ्यो ।