ne_tq/jdg/21/14.md

619 B

ती बेन्यामीनीहरू त्यो समयमा फर्कदा र तिनीहरूलाई याबेश-गिलादका स्‍त्रीहरू दिदा के समस्‍या भयो?

ती बेन्यामीनीहरू त्यो समयमा फर्कदा र तिनीहरूलाई याबेश-गिलादका स्‍त्रीहरू दिदा त्यहाँ तिनीहरू सबैका निम्ति पुग्‍ने स्‍त्रीहरू थिएनन् ।