ne_tq/jdg/21/12.md

433 B

पुरुषहरूले याबेश-गिलादमा बस्‍नेहरूमध्ये पुरुषहरूले को लगे?

याबेश-गिलादमा बस्‍नेहरूमध्ये पुरुषहरूले कहिल्यै कुनै मानिससँग नसुतेका चार सय जवान स्‍त्रीहरू लगे ।