ne_tq/jdg/21/01.md

650 B

इस्राएलका मानिसहरूले तिनीहरूका एउटा कुल विलिन हुनुपर्छ भनेर किन चिन्‍तित थिए?

इस्राएलका मानिसहरूले तिनीहरूका एउटा कुल विलिन हुनुपर्छ भनेर चिन्‍तित थिए किनकी तिनीहरूले आफ्‍ना छोरीहरू बेन्यामीनीलाई विवाह गर्न नदिने भनी प्रतिज्ञा गरेका थिए ।