ne_tq/jdg/20/42.md

451 B

बेन्यामीनका मानिसहरू किन उम्कन सकेनन्?

बेन्यामीनका मानिसहरू इस्राएलका सेनाहरूबाट भागेर उजाड-स्‍थानतिर जाने बाटोतिर उम्किँदै थिए तर युद्धले तिनीहरूलाई भेटाइहाल्यो ।