ne_tq/jdg/20/38.md

530 B

इस्राएलका सेनाहरू र गुप्‍तमा लुकेका मानिसहरूबिच चिन्‍ह के थियो?

इस्राएलका सेनाहरू र गुप्‍तमा लुकेका मानिसहरूबिच सल्‍लाह गरिएको एउटा चिन्‍ह सहरबाट धुँवाको ठुलो मुस्लो माथि जाँनुपर्छ भन्‍ने थियो ।