ne_tq/jdg/20/36.md

596 B

इस्राएलका मानिसहरूले बेन्यामीनीहरूलाई रणभूमिमा मौका किन दिएका थिए?

इस्राएलका मानिसहरूले बेन्यामीनीहरूलाई रणभूमिमा मौका दिएका थिए किनकि इ तिनीहरूले गिबाभन्दा बाहिर गुप्‍त स्थानहरूमा लिकेका मानिसहरू गणना गरिरहेका थिए ।