ne_tq/jdg/20/32.md

519 B

इस्राएलका सिपाहीहरू सहरबाट टाढा सडकहरूमा पछि हट्दा बेन्यामीनका मानिसहरूले के सोचे?

इस्राएलका सिपाहीहरू सहरबाट टाढा सडकहरूमा पछि हट्दा बेन्यामीनका मानिसहरूले तिनीहरू भागिरहेका थिए भनी सोचे ।