ne_tq/jdg/20/26.md

607 B

बेन्यामीनीहरूले इस्राएलका धेरै सेनालाई मारेपछि, इस्राएलका सेनाले के गरे?

बेन्यामीनीहरूले इस्राएलका धेरै सेनालाई मारेपछि, इस्राएलका सेना साँझसम्म परमप्रभुको अगि उपवास बसे । तिनीहरूले परमप्रभुको अगि होमबलि र मेलबलि पनि चढाए ।