ne_tq/jdg/20/14.md

482 B

बेन्यामीनका मानिसहरूले किन एक साथ गिबाका सहरहरूबाट बाहिर निस्के?

इस्राएलका मानिसहरूका विरूद्ध युद्ध गर्नलाई तयार हुन बेन्यामीनका मानिसहरू एक साथ गिबाका सहरहरूबाट बाहिर निस्के ।