ne_tq/jdg/20/13.md

730 B

बेन्यामीनले गिबाका दुष्‍ट मानिसहरू आफूहरूलाई सुम्‍पिदेओ भनी इस्राएलका मानिसहरूले किन भने?

बेन्यामीनले गिबाका दुष्‍ट मानिसहरू आफूहरूलाई सुम्‍पिदेओ भनी इस्राएलका मानिसहरूले भने ताकि कुलहरूले तिनीहरूलाई मार्न सकून् र यसरी इस्राएलबाट यो दुष्‍टता पूर्ण रूपमा हटाउने थिए ।