ne_tq/jdg/20/01.md

376 B

मिस्‍पामा परमप्रभुको अगि को एकसाथ भेला भए?

दानदेखि बेर्शेबासम्म गिलादको भूमिबाट समेत सबै मानिसहरू मिस्‍पामा परमप्रभुको अगि एकसाथ भेला भए ।