ne_tq/jdg/19/25.md

464 B

झिसमिसेमा के भयो?

झिसमिसेमा दुष्‍ट मानिसहरूले उपपत्‍नीलाई छोडिदिए । उनी आइन् र त्यस मानिसको घरको ढोकामा आएर लडी जहाँ त्यसका मालिक थिए, र बिहान नभएसम्म त्यो त्यहीँ नै लडिरही ।