ne_tq/jdg/19/24.md

426 B

वृद्ध मानिसले दुष्‍ट मानिसहरूलाई लेवीको सट्टामा कसलाई दिने प्रस्ताव राखे?

वृद्ध मानिसले आफ्‍नो कन्ये छोरी र लेवीकी उपपत्‍नी तिनीहरूलाई दिने प्रस्‍ताव राखे ।