ne_tq/jdg/19/22.md

592 B

वृद्ध मानिसले उनको घरमा आएका मानिसलाई सहरका दुष्‍ट मानिसहरूले किन बाहिर निकालेको चाहे?

सहरका दुष्‍ट मानिसहरूले वृद्ध मानिसको घरमा आएका मानिससँग सहवास गर्न सकून् भनेर वृद्ध मानिसले तिनलाई बाहिर निकालेको तिनीहरूले चाहे ।