ne_tq/jdg/18/30.md

407 B

दानका मानिसहरूको निम्ति पुजारीहरू को थिए?

त्यो देश कैदमा नपरेसम्म मोशाका नाति, गेर्शोमका छोरा जोनाथन र तिनका छोराहरू दानका कुलका निम्ति पुजारीहरू थिए ।