ne_tq/jdg/18/28.md

459 B

लेशका मानिसहरूलाई बचाउने त्यहाँ किन कोही पनि थिएन?

त्यो ठाउँ सीदोनदेखि धेरै टाढा भएको र तिनीहरूको कसैसँग पनि लेन-देन नभएका हुनाले मानिसहरुलाई बचाउने त्यहाँ कोही पनि थिएन ।