ne_tq/jdg/18/14.md

410 B

लेशका घरहरूमा के थियो भनेर दानका पाँच जना मानिसले भने?

लेशका घरहरूमा एपोद, घर-देवताहरू, खोपिएको मूर्ति, र ढलौटे मूर्ति थिए भनेर दानका पाँच जना मानिसले भने ।