ne_tq/jdg/18/01.md

627 B

दानको कुलका मानिसहरूले आफूहरू बसोबास गर्नको निम्ति ठाउँ किन खोजिरहेका थिए?

इस्राएलका कुलहरूबाट त्यो दिनसम्म तिनीहरूले कुनै उत्तराधिकार प्राप्‍त नगरेका हुनाले दानको कुलका मानिसहरूले आफूहरू बसोबास गर्नको निम्ति ठाउँ खोजिरहेका थिए ।