ne_tq/jdg/17/10.md

382 B

मीकाले आफ्‍नो निम्ति के बन्‍नू भनेर लेवीलाई अनुरोध गरे?

मीकाले लेवीलाई आफूसँग बसी आफ्‍नो सुझाव दिने व्‍यक्‍ति र पुजारी बन्‍नू भनी अनुरोध गरे ।