ne_tq/jdg/16/23.md

546 B

पलिश्तीहरूका शासकहरू आफ्ना देवता दागोनलाई महान् बलि चढाउन किन एकसाथ भेला भए?

पलिश्तीहरूका शासकहरू आफ्ना देवता दागोनलाई महान् बलि चढाउन एकसाथ भेला भए किनभने तिनीहरूले भने, हाम्रा देवताले शिमशोनलाई जिते ।