ne_tq/jdg/16/21.md

272 B

पलिश्‍तीहरूले शिमशोनलाई के काम गर्न लगाए?

पलिश्‍तीहरूले शिमशोनलाई झ्यालखानामा जाँतो पिंध्‍न लगाए ।