ne_tq/jdg/16/17.md

463 B

शिमशोनले किन शिरको कपालमा कहिल्यै पनि खौरेको थिएनन्?

तिनी आफ्‍नी आमाको गर्भदेखि नै परमेश्‍वरको निम्‍ति एक नाजिरी भएका हुनाले तिनले शिरको कपालमा कहिल्यै पनि खौरेको थिएनन् ।