ne_tq/jdg/16/09.md

502 B

दलीलाले शिमशोनलाई पलिश्‍तीहरू तिनीमाथि आइलागे भन्‍दा शिमशोनले आफूलाई बाँधिएको धनुका ताँदाहरू के गरे?

दलीलाले शिमशोनलाई पलिश्‍तीहरू तिनीमाथि आइलागे भन्‍दा तिनले धनुका ताँदा छिनाइदिए ।