ne_tq/jdg/16/05.md

479 B

यदि दलीलाले शिमशोनलाई छल गरिन् भने पलिश्‍तीहरूका शासकहरूले उनलाई के दिने थिए?

यदि दलीलाले शिमशोनलाई छल गरिन् भने पलिश्‍तीहरूका शासकहरूले उनलाई १,१०० सिक्‍का टुक्राहरू दिने थिए ।