ne_tq/jdg/15/10.md

421 B

पलिश्तीहरू यहुदीलाई आक्रमण गर्न किन आए?

शिमशोनलाई समात्‍न सकून् र तिनले तिनीहरूलाई गरेजस्तै तिनलाई पनि गर्न सकून् भनेर पलिश्तीहरू यहुदीलाई आक्रमण गर्न आए ।