ne_tq/jdg/15/08.md

523 B

शिमशोनले कम्‍मर र जाँघबाट टुक्रा-टुक्रा गरी पलिश्‍तीहरूको किन हत्या गरे?

आफ्नी पत्‍नी र ससुरालाई मारेको बदला तिनीहरूसँग लिनलाई तिनले कम्‍मर र जाँघबाट टुक्रा-टुक्रा गरी पलिश्‍तीहरूको हत्या गरे ।