ne_tq/jdg/15/06.md

506 B

जब शिमशोनले पलिश्‍तीहरूका खेत जलाएको कुरा तिनीहरूलाई बताइयो तब तिनीहरूले के गरे?

जब शिमशोनले पलिश्‍तीहरूका खेत जलाएको कुरा तिनीहरूलाई बताइयो तब तिनीहरूले उनकी पत्‍नी र ससुरालाई जलाइदिए ।