ne_tq/jdg/14/02.md

517 B

शिमशोनले आफ्नी पत्‍नी हुनलाई तिनका आमाबुबाले कसलाई ल्‍याइदिएको चाहे?

शिमशोनले आफ्नी पत्‍नी हुनलाई तिनका आमाबुबाले तिम्नामा पलिश्तीहरूका छोरीहरूमध्‍येका एक जना स्‍त्रीलाई ल्याइदिएको चाहे ।