गिलादका मानिसहरूले कुनै मानिस एफ्राइमबाट हुन या होइनन् भनेर कसरी जाँच गरे?
उनीहरूले उक्त मानिसलाई "शिब्बोतल" भन्न लाउँथे र यदि त्यो मानिसले "सिब्बोलेत" भन्यो भने (किनकि उसले त्यो शब्द सही उच्चारण गर्न सक्दैनथियो) गिलादीहरूले उसलाई समाउँथे र यर्दनको जँघारहरूमा मार्थे ।