ne_tq/jdg/12/01.md

628 B

यिप्ताले एफ्राइमका मानिसहरूलाई उनीसित जानलाई नबोलाएको कारण एफ्राइमका मानिसहरूले उनको घरलाई के गर्न चाहे?

अम्मोनका मानिसहरूसँगको युद्धमा यिप्ताले एफ्राइमका मानिसहरूलाई उनीसित जानलाई नबोलाएको कारण एफ्राइमले उनको घरलाई जलाउन चाहे ।