ne_tq/jdg/11/37.md

617 B

यिप्‍ताले प्रतिज्ञा गरेको सबैथोक गर्नुभन्दा पहिले उनकी छोरी के गर्न चाहन्थिन्?

तिनकी छोरीले आफूलाई दुई महिनाको लागि मात्र छोडेको चाहिन् ताकि उनी त्यहाँबाट निस्केर पहाडहरूमा गएर आफ्नो कुमारी अवस्थाको मृत्युको निम्ति गर्न सकून् ।