ne_tq/jdg/11/26.md

644 B

इस्राएल हेश्‍बोन र त्‍यसका गाउँहरू, अरोएर र त्यसका गाउँहरू अनि अर्नोनका किनाराका सबै सहरहरूमा कति समयसम्म बसोबास गरे?

इस्राएल हेश्‍बोन र त्‍यसका गाउँहरू, अरोएर र त्यसका गाउँहरू अनि अर्नोनका किनाराका सबै सहरहरूमा तीन सय वर्षसम्म बसोबास गरे ।