ne_tq/jdg/11/12.md

510 B

इस्राएल देश कब्‍जा गर्न अम्मोनका मानिसहरू किन आए?

इस्राएल देश कब्‍जा गर्न अम्मोनका मानिसहरू आए किनभने इस्राएलीहरू मिश्र देशबाट बाहिर निस्केर आउँदा तिनीहरूले अम्मोन देशलाई कब्जा गरेका थिए ।