ne_tq/jdg/11/09.md

941 B

यदि अम्मोनका सेनाहरूका विरूद्ध युद्ध गर्नलाई गिलादका अगुवाहरूले यिप्‍तालाई फेरि घर लगे भने, र परमप्रभुले उनीहरूलाई तिनीहरूमाथि विजय दिनुभयो भने यिप्‍तालाई के हुने थियो?

यदि अम्मोनका सेनाहरूका विरूद्ध युद्ध गर्नलाई गिलादका अगुवाहरूले यिप्‍तालाई फेरि घर लगे भने, र परमप्रभुले उनीहरूलाई तिनीहरूमाथि विजय दिनुभयो भने यिप्‍ता तिनीहरूका अगुवा हुने थिए ।