ne_tq/jdg/11/07.md

412 B

गिलादका एल्डरहरू तोब देशबाट किन यिप्‍तालाई फर्काएर ल्याउनको निम्ति त्यहाँ गए?

गिलादका एल्डरहरू समस्यामा परेका कारणले तिनीहरू यिप्‍ताकहाँ फर्केका थिए ।