ne_tq/jdg/11/06.md

434 B

गिलादका धर्मगुरूहरू तोबको देशबाट यिप्‍तालाई किन फिर्ता ल्याउन गए?

यिप्‍तालाई तिनीहरूको सेनापति बनाउन गिलादका धर्मगुरूहरू तोबको देशबाट उनलाई फिर्ता ल्याउन गए ।