ne_tq/jdg/10/16.md

488 B

इस्राएलको दुःखप्रति परमप्रभु किन अधैर्य हुनुभयो?

इस्राएलीहरूले आफ्ना बिचमा भएका विदेशी देवताहरू त्यागे र परमप्रभुको आराधना गरे । त्यसैले इस्राएलको दुःखप्रति उहाँ अधैर्य हुनुभयो ।