ne_tq/jdg/10/14.md

441 B

परमप्रभुले सहायताको लागि कसलाई पुकारा गर्न भनी इस्राएलका मानिसहरूलाई भन्‍नुभयो?

परमप्रभुले मानिसहरूलाई तिनीहरूले पुजा गरेका देवताहरूलाई पुकारा गर्न भन्‍नुभयो ।