ne_tq/jdg/10/09.md

496 B

इस्राएल किन धेरै नै व्याकुल भए?

अम्मोनीहरू यहूदाको विरुद्धमा, बेन्यामीनका विरुद्धमा, र एफ्राइमका घरानाको विरुद्ध युद्ध लड्नको निम्ति यर्दनपारि गए, त्‍यसैले इस्राएल धेरै नै व्याकुल भए ।