ne_tq/jdg/10/07.md

507 B

इस्राएलका मानिसहरू देखेर परमप्रभु किन रिसले क्रोधित हुनुभयो?

इस्राएलका मानिसहरूले परमप्रभुलाई त्यागे र फेरि उहाँको आराधना गरेनन् । त्यसैले परमप्रभु इस्राएल देखेर रिसले क्रोधित हुनुभयो ।