ne_tq/jdg/09/54.md

541 B

अबीमेलेकले किन उनको हतियार बोक्‍नेलाई आफ्नो तरवार झिकेर उनलाई मार्न भने?

अबीमेलेकले उनको हतियार बोक्‍नेलाई आफ्नो तरवार झिकेर उनलाई मार्न भने ताकि एउटी स्‍त्रीले अबीमेलेकलाई मारिन् भनेर कसैले नभनोस् ।