ne_tq/jdg/09/49.md

391 B

शकेमका किल्लामा अबीमेलेकले सबै अगुवाहरू र मानिसहरूलाई कसरी मारे?

अबीमेलेक सल्मोन डाँडातर्फ गए र तहखानामाथि हाँगाहरू थुपारि त्यसमा आगो लगाइदिए ।