ne_tq/jdg/09/40.md

362 B

जब गालले अबीमेलेकसँग युद्ध लड्दा तब के भयो?

अबीमेलेकले गाललाई खेदे र गाल अबीमेलेकको सामुबाट भागे र सहरको ढोकामा धेरै जना घाइते भएर मरे ।