ne_tq/jdg/09/23.md

561 B

परमेश्‍वरले अबीमेलेक र शकेमका अगुवाहरूबिच किन एउटा दुष्‍ट आत्‍मा पठाउनुभयो?

यरूब-बालका सत्तरी जना छोराको हत्याको बदला लिइयोस् भनेर परमेश्‍वरले अबीमेलेक र शकेमका अगुवाहरूबिच एउटा दुष्‍ट आत्मालाई पठाउनुभयो ।