ne_tq/jdg/09/20.md

1.4 KiB

मानिसहरूले यरूब-बाल र उनको घरानासँग इमान्दारिता र सत्यतामा व्यवहार गरेको भए के हुनुपर्छ?

मानिसहरूले यरूब-बाल र उनको घरानासँग इमान्दारिता र सत्यतामा व्यवहार गरेको भए अबीमेलेकबाट आगो बाहिर निस्‍किनुपर्छ र शकेमका मानिसहरूलाई र मिल्लोको घरानालाई जलाउनुपर्छ । शकेम र बेथ-मिल्लोका मानिसहरूबाट अबीमेलेकलाई भस्म पार्न आगो बाहिर आएर अबीमेलेकलाई जलाउनुपर्छ ।

योतामको श्राप के थियो?

अबीमेलेकबाट आगो बाहिर निस्‍केर शकेमका मानिसहरूलाई र मिल्लोको घरलाई जलाओस् र शकेमका मानिसहरू र बेथ-मिल्लोबाट आगो बाहिर आएर अबीमेलेकलाई जलाओस् भन्‍ने योतामको श्राप थियो ।